यू–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता : मंसिर २३ देखि दशरथ रंगशालामा

इलाम : नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता मंसिर २४ गतेदेखि हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने प्रतियोगितमामा आयोजक नेपालसहित एसियाका आठ राष्ट्रको सहभागिता रहने छ।नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् । पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमको सहभागिता रहने छ। नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो