सरुवाले विकृत बन्दै सामान्य प्रशासन

काठमाडौँ । स्थायी सरकारको रूपमा रहेको निजामती सेवाको केन्द्रीय निकाय हो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । देशभर कार्यरत विभिन्न तहहरूमा कार्यरत कर्मचारीहरूको माग, पदस्थापन, तालीम, सरुवा, अभिलेख व्यवस्थापन र अवकाश समेत यसै मन्त्रालयको जिम्मेवारीमा रहेको छ । मन्त्रालयको काम यतिमा मात्रै सीमित छैन, सुशासन कायम गर्ने, मन्त्रालय तथा अन्तरगत निकायबाट भएका गल्तीहरूमाथि लगाम […]

सम्बन्धित सामग्री

चिकित्सकको उमेर हदबारे संघले गरायो सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण

नेपाल चिकित्कस संघले चिकित्सकको सरकारी सेवामा प्रवेश गर्ने उमेरका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।

सामान्य प्रशासन मन्त्रालयको सचिवमा सिंह

७ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन् । बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । सामान्य प्रशासनमन्त्रीमा अनिता देवी  नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन् । यसअघि सिंह प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]

सामान्य प्रशासन मन्त्री अमनलाललाई टेरेनन् अन्य मन्त्रालय र निकायले

कर्मचारीको विवरण भुवन शर्मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई अन्य सबै मन्त्रालय र निकायहरूले टेरेका छैनन्।...

सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण

३० फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले मंगलबार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो । मन्त्रालयका उपसचिव कमान सिं थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, […]

समाचारप्रति सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयको कार्यसम्पादनलाई जोडेर राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यस मन्त्रालयको कार्यसम्पादनका सन्दर्भमा जोडेर एक राष्ट्रिय दैनिक पत्रीका एवं […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब तीन करोड विनियोजन

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब तीन करोड विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत सरकारले कर्मचारी व्यवस्थापन लगायतका लागि रकम विनियोजन गरिएको हो। यसका साथै बजेटमा सातै प्रदेशहरुका...

सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ सहसचिवको सरुवा(सूचीसहित)

काठमाडौँ, २८ माघ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३२ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको आज (शुक्रबार)को मन्त्रीस्तरीय निर्णयानुसार ३२ जना सहसचिवको सरुवा भएको हो।-File Photo

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पुनर्संरचना हुने

कर्मचारीहरुको काज, सरुवा जस्ता झिनामसिना काममा अल्झिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यो काम नयाँ विभागमा सार्ने र आफू संघीय मामिलाको नीतिगत विषयमा केन्द्रित हुने रणनीति बनाएको छ ।

सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कोरोना संक्रमण

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार रातिदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि मंगलबार कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार उपचार भइरहेको सचिवालयले जनाएको छ।