गोकर्णेश्वर नगरपालिकाले वृहत् गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार ६० हजार रुपैयाँ

काठमाण्डाै - काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले वृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ ।  गजलको नेपाली साहित्यमा महत्त्व बढाउने तथा गजल विधाका साधकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाकाे, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वृहत् गजल महोत्सव हुने भएकाे हाे।  महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्याङ्कन गराइ ४० वटा रचनाहरु वाचन तथा गायनमा छनोट गरिने नगरपालिकाले ...

सम्बन्धित सामग्री

गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार

काठमाडौं । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि विभिन्न कार्य गर्दै आएको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिनेछ […]