यु–१८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल ७–० ले पराजित

काठमाडौँ । यु–१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोलको नतिजामा पराजित भएको छ । भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतलाई जित दिलाउन लिन्डा कमले दुई गोल गरिन् । यस्तै, सुजिस पट्टेल, अपूर्णा नार्जारि, पूर्निमा कुमारी, सुनिता मुर्जा र नितु लिन्डाले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा सुजिस पट्टेलले […]

सम्बन्धित सामग्री

साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ। भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बङ्गलादेशसँग खेल्दैछ ।भारतको जमसेदपुरमा नेपाल र बङ्गलादेशबिच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । बङ्गलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित […]

यु १८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौँ – यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ । जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् । […]

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल भुटानमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश