मधेस प्रदेशको प्रदेश सभा बैठक गणपुरक संख्या नपुगेपछि बिहिबारसम्मका लागि बैठक स्थगित भएको छ । बुधबारको वैठकमा सभामुख सरोज यादवले वैठकको काम कारवाही प्रारम्भ गर्नुभएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सचेतक परमेश्वर साह र नेकपा (एमाले) का सचेतक किशोरी साहले बैठकमा गणपुरक संख्या नपुगेको भनी सभामुख सरोजकुमार यादवको ध्यानकर्षण गराउनुभएको थियो ।