भोलि राष्ट्रियसभा निर्वाचन : तयारी पूरा भएको आयोगको दाबी

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ। बुधबार (माघ १२) गते हुने राष्ट्रियसभा चुनाव कोरोना संक्रमणबीच हुन लागेको हो। राष्ट्रियसभामा रिक्त हुने केही सिटका लागि निर्वाचन हुन लागेको हो। आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेका हुन्। राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : विवेकशील साझा र राप्रपा सहभागी नहुने

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्य समूह र महिला समूहमा गरेर दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा मतदान हुँदैछ । मङ्गलबार निर्वाचन आयोग बागमती प्रदेश कार्यालय, हेटौँडामा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउने बारेमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र एक घण्टापछि मतगणना सुरु हुनेछ ।

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, १९ पदका लागि ४३ जना मैदानमा, २०२५ मतदाता

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि भोलि हुने मतदानको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा रहेका छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा […]

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा तयारी पूरा

जनकपुरधाम : राष्ट्रियसभाको चार सदस्यका लागि प्रदेश २ मा बिहीबार निर्वाचन हुँदैछ। नेकपासँग राजपा र नेपाली कांग्रेससँग समाजवादी पार्टीले गठबन्धन गरी उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्। मधेस आन्दोलनदेखि नेकपासँग चिढिएका राजपाले गठबन्धन गरेपछि धेरै नेता असन्तुष्ट छन्। त्यसैले क्रस भोटिङ हुने सम्भावना देखेर नेक...

राष्ट्रियसभा निर्वाचन आज, ३२ स्थानका लागि ५२ चुनावी मैदानमा :: Pahilopost.com

काठमाडौँः संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि ३ बजेसम्म निर्वाचन हुनेछ। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये तीन जना मनोनयनबाट चयन हुनेछन्। अन्य ५६ जना निर्वाचनबाट आउँनेछन्। ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

राष्ट्रियसभा निर्वाचन तयारी पूरा

सोमबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रियसभा सदस्यका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ।आजको अन्नपुर्णमा खबर छापिएको छ । आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै तयारी पूरा भएको छ।’ राष्ट्रियसभा…

राष्ट्रियसभा निर्वाचन तयारी पूरा

सोमबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रियसभा