दर्शकसँग सम्झना बिसर्ना हेरेपछि आकाश र पूजा

नेपाली फिल्म सम्झना बिसर्ना देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।फिल्म शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका छ । त्यस्तै निमेश प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ ।फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै […]