प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

मोरङ – प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्। आइतबार अपराह्न कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष अन्य तीन दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका हुन्। कार्कीले प्रदेश सभाका ६० जना प्रदेश सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबेदारी पेश गरेका हुन्। प्रदेश प्रमुख खापुङले आह्वान गरेको समयसीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी […]

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको दाबी पेश

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन्। उनले ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक अरु प्रदेशसभामा रहेका सबै दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको सत्ता गठबन्धनका नेताहरुले बताएका छन्। प्रदेश १ मा एमालेका […]

प्रदेश १ का मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी

विराटनगर : अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिबाट उदाएका हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका  हुन्।एमाले विभाजनको शृङ्खलामा प्रदेश १ ले पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री पाइसकेको छ। झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन्।कार्कीको राजनीतिक यात्राअनेरास्ववियुका विभिन्न तहका कमिटीको नेतृत्वदायी

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेश

२४ पुस, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट […]

प्रदेश १ मा मुख्यमन्त्री बन्दै कार्की

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। सत्तारुढ गठबन्धनले उनलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो। प्रदेश १ मा प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमा आज सकिदै छ। संविधानको धारा १६८ (२) अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी […]

५ बजेसम्म प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नु पर्ने

आज साँझ ५ बजे सम्म प्रदेश १ को मुख्यमन्त्रीमा दावी पेश गर्न समय दिईएको छ।

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने अन्तिम दिन आज

काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आज रहेकाे छ। पुस १७ गते प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुख खापुङले नयाँ […]

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

२४ पुस, विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए […]

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् ।प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त