खासामा रोकिएका आठ कन्टेनर नेपालमा

काठमाडौँ,२७ भदौ । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ […]

सम्बन्धित सामग्री

नाकामा रोकिएका सबै कन्टेनर दसैँअघि आउने, संसदीय सहयोगसम्बन्धी समझदारी

चीनले स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीका कारण रोकिएका सबै कन्टेनर दसैँअघि नै नेपाल आउन दिने आश्वासन दिएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली झाङ्सुले सभामुख अग्निप्रसाद सापकोटासँग...

तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिर्दै

काठमाडौं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको हो । शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभएको हो । यसमा लसुन, खुद्रा तथा स्याउ […]

खासामा रोकिएका आठ कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक– उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ-तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो ।  तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर […]

चीनमै रोकिए पाँच सय कन्टेनर

काठमाडौं, भदौ २० । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका […]

चीनमै रोकिए पाँच सय कन्टेनर

चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन

भारतीय सीमामा रोकिएका कन्टेनर आउन थाले

विराटनगर, बैशाख १ । भारतीय भन्सारले सीमापारि रोकेका मालवस्तु सहितका ट्रक तथा कन्टेनरहरू मंगलवार साँझदेखि विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्न थालेका छन् । भारतबाट नेपालतर्फ आयात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौं मालवाहक सवारी साधन रोकिएका थिए । औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट नेपाल आउने मालवस्तु हतियार […]

हिमपातले रोकिएका कन्टेनर  तातोपानी आउन थाले

चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा परेको हिमपातले रोकिएका नेपाली व्यापारीका सामान तातोपानी आउन थालेका छन् । खासादेखि न्यालमसम्म सडकमा हिउँको सतह घटेकाले १३७५ साइजका चिनियाँ टेलर खासा क्षेत्र आउन थालेका...

हिमपातले तातोपानी आउने कन्टेनर खासामै रोकिए

हिमपातले तातोपानी आउने कन्टेनर खासामै रोकिएका छन् । खासामा केही दिनदेखि बाक्लाे हिउँ परिरहेको छ । मंगलबार रातीदेखि अझ भारीमात्रामा हिउँ परेकोले तातोपानी भन्सारका लागि आउने कन्टेनर खासा क्षेत्रमै रोकिएका छन् । न्यालममा...

दसैंका सामान बोकेका १२ सय कन्टेनर नाकामै रोकिए

व्यवसायीले दसैंलाई लक्षित गरेर ल्याएका एक हजार २ सय कन्टेनर सामान नाकामै रोकिएका छन् । समयमा भन्सार पास नहुँदा रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कन्टेनर रोकिएका हुन् ।व्यवसायीले दसैंलाई लक्षित गरेर सामान अर्डर गरेका थिए । भन्सार कार्यालयले कोभिडका कारण कर्मचारी अभाव देखाउँदै १० दिन सामानको भन्सार पास नगर्दा ती सामान नाकामै रोकिएको राष्ट्रिय […]

दशैंको मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो ।