मकवानपुरमा नाबालिका बलात्कार आरोपमा २ जना पक्राउ

२९ चैत, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ का दुई नाबालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । १४ र १६ वर्षका दुई नाबालिकामाथि शिवम् सिमेन्टमा चुनढुङ्गा ओसारपसार गर्ने दुई जना टिप्पर चालकमाथि बलात्कारको …