सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ।सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो। यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको छ। महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार छ सय कायम गरेको छ। सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो। यसैगर

सम्बन्धित सामग्री

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य हिजोको तुलनामा घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ ।यस्तै,आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । जुन, हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो । हिजो बुधबार सुनको मूल्य २०० ले बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६

प्रतितोला ७०० ले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।मूल्य बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । महासंघले लगातार दुई दिनदेखि घटेको सु

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार ९४ हजार ६०० र तेजाबी सुनको मूल्य ९४ हजार १०० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय ८० रुपैयाँ छ ।

प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको छ।

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० ले घटेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै स्थिर रहेको चाँदी तोलामा एक हजार ३१० रुपैयाँ तोकिएको छ।

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ। यसैगरी आज चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ कायम भएको महासंघले बताएको छ।

प्रतितोला ८०० ले घट्यो सुनको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ तोकेको छ। यसैगरी तोलामा १५ रुपैयााले घटेको चाँदीको प्रतितोला मूल्य एक हजार २९० रुपैयाँ कायम भएको महासंघले बताएको छ।

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ छ। यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ छ।