अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ । फिल्म ‘पुष्पा द राइज’ को अपार सफलता पछि निर्माण समूहले फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा द रुल’ को छायांकन सोमबारदेखि सुरु गरेको हो । छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन […]