मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढ्दै

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढिरहेको दावी गर्नु भएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले वर्तमान सरकार जनादेश अनुसार बनेको र त्यसले मुलुकको सुशासन र समृद्धिका लागि सुरुवाती दिनबाट सकारात्मक कदमहरु अघि बढाएको बताउनु भएको हो । सांसद शर्माले […]