विशाल र उषाको ‘तिम्रो माया,तिम्रो छायाँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ – मोडल उषा उप्रेती र विशाल भण्डारीको अभिनय रहेको आधुनिक गीत तिम्रो ‘तिम्रो माया, तिम्रो छायाँ’ सार्वजनिक भएको छ। मित्र केसी र एलिन मगरले शब्द सिर्जना गरेको सो गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। कसैको प्रेम नै कसैको लागि बाच्ने आधार भएको भावलाई शब्द र दृश्यमा पृथक शैलीमा प्रस्तुत गरिएको सो […]