काठमाडौं, ३२ साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिनाले मेलम्ची क्षेत्रमा आएको बाढीबाट विद्यालयको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । नेपाली जनसम्पर्क समिति क्यानडाबाट प्राप्त एक लाख आर्थिक सहयोगमध्ये पचास हजार मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से […]