ज्यान मुद्दामा सफाइ पाएका काेइरीले बालकोटमा ओलीबाट लिए सगुन

ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।