चीनसँगको सीमा नजिक भारत र अमेरिकाद्वारा संयुक्त युद्ध अभ्यासको तयारी

एजेन्सी- चीनसँगको सीमा नजिक अमेरिका र भारतले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशले नियमित रूपमा गर्दै आएको संयुक्त ‘युद्ध अभ्यास’ को १८ औँ संस्करण आउँदो अक्टोबरको मध्यका लागि तय भएको दुई देशका रक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यो वर्षको सैन्य अभ्यास सीमा विवाद रहेको चीनसँगको सीमा क्षेत्रबाट एक […]