कम्पनीहरूले आफूले गरेको लगानीलाई छुट्याएको हुनुपर्छ। तत्काल बिक्री गर्ने मनसाय भएको लगानी र केही समयपछि वा दीर्घकालीन सोचका साथ गरिएको लगानी भनेर छुट्याइन्छ।
३० वैशाख, काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय …
काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीको ‘जय श्रीराम’ भजनको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो विष्णु माया पौडेल नामक युवटुव च्यानलबाट हेर्न सकिने छ । हेर्नुहोस् भिडियो:
नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् । उनले भनिन्, “संवादमा […]