तारकेश्वरमा २२ करोड खर्च

प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार रुपैयाँ र पुँजीगत खर्च आठ करोड ४९ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित सामग्री

कोसी प्रदेशको पुँजीगत खर्च

कोसी प्रदेशको पुँजीगत खर्च हालसम्ममा ३२.२७ प्रतिशत अर्थात् सात अर्ब ४४ करोड ४१ लाख ८५ हजार ७८१ रुपैयाँ भएको छ ।चालूतर्फ भने चैत १९ गतेसम्ममा ४५.२५ प्रतिशत अर्थात् सात अर्ब ५७ करोड ३६ लाख ८० हजार, १३६ रुपैयाँ भएको छ । प्रदेश सरकारले चालूतर्फ १८ अर्ब २२ करोड ९९ लाख ११ हजार बजेट विनियोजन गरेको […]

तारकेश्वरमा प्रथम त्रैमासिकमा २२ करोड खर्च

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो ।  प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका […]

तारकेश्वरमा २२ करोड खर्च

काठमाडौँ,१७ कार्तिक । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ […]

शैक्षिक विकासका लागि २२ करोड लगानी गर्दै गण्डकी सरकार

पर्वत : प्रदेशभित्रका विद्यालयको सुधार र तथा गुणस्तरमा वृद्धि गर्न गण्डकी प्रदेश सरकारले झण्डै २२ करोड रुपैयाँ लगानी गर्न लागेको छ।चालु आर्थिक वर्षमा गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि कुल २२ करोड रुपैयाँ खर्च गर्न लागिएको हो। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरका अनुसार विनियोजित बजेटमध्ये झण्डै नौ करोड खर्च गर्ने गरी प्रदेशका विद्यालयको विकासका लागि विभिन्न आठओटा शीर्षकमा तत्कालै काम थालिएको छ।‘प्र

पर्यटन रोयल्टी खर्च हुन सकेन

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला समन्वय समितिको खातामा रहेको २२ करोड रुपैयाँ पर्यटन रोयल्टी अझै कार्यान्वयनमा आउन सकेको छैन । २०७२/०७३ मा हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको ३० प्रतिशत पर्यटन रोयल्टी बापतको ४० करोड रुपैयाँ मध्ये करिब २२ करोड रुपैयाँ तत्कालीन जिल्ला विकास समितिले खर्च गर्न नसकेको हो । अर्थ मन्त्रालयले निकासाका लागि फुकुवा गरेको […]

कोरोना महामारीको नाममा धनुषाका स्थानीय तहबाट २२ करोड खर्च

जनकपुर । कोरोना महामारीको क्रममा धनुषाका स्थानीय तहले करोडौँ रुपैयाँ खर्च गरेका छन् । महालेखापरीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनअनुसार कोरोनाकालमा धनुषाका स्थानीय तहहरुले २२ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको हो ।कोरोना संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी रुपमा २०७६ साल चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । लकडाउन भएको केही साता नबित्दै गरिब, विपन्न परिवार र मजदुर वर्ग सबैभन्दा बढी प्रभावित भए । दैनिक ज्यालादारीमा काम गर्नेहरु लकडाउनमा घरमै बन्द भएपछि उनीहरुलाई खानाको समेत समस

पर्यटन रोयल्टीको रकम खर्च गर्न अन्योल

सोलुखुम्बु जिल्ला समन्वय समितिको खातामा रहेको २२ करोड रोयल्टी अझै कार्यान्वयनमा आएको छैन । आर्थिक् वर्ष २०७२/०७३ मा हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको पर्यटन रोयल्टीको ४० करोडमध्ये करिब २२ करोड तत्कालीन जिल्ला विकास समितिले खर्च गर्न सकेको थिएन ।बाँकी रहेको २२ करोड रुपैयाँ जिल्ला समन्वय समितिको खातामा भएपनि अझै निकासका लागि समस्या देखिएको छ […]

२२ करोड रुपैयाँमा बिक्यो कान्ये वेस्टको जुत्ता !

अमेरिकाका प्रख्यात र्‍याप गायक कान्ये वेस्टका जुत्ताहरू कीर्तिमान रकममा बिकेका छन् ।  ती जुत्ताका लागि २२ करोड रुपैयाँ खर्च गरिएको छ । कान्येले नाइक एयर यीजी नामक ती जुत्ता ग्रामी पुरस्कार समारोहमा लगाएका थिए ।    लिलामबिक्री गर्ने संस्था सोथेबीका अनुसार, यो जुत्ताले बिक्रीमा कीर्तिमान बनाएको हो । सन् २००८ को ग्रामी अवार्डमा कान्येले यिनै काला जुत्ता लगाएर हे मामा र स्ट्रंगर जस्ता गीत गाएका थिए ।    कान्येको जुत्ता आरएआरईएस नामक संस्थाले किनेको हो । उक्त संस्था स्नीकर इन्भेस्टमेन्ट मार्केटप्...

लमजुङमा निजि आवास पुनर्निर्माणका लागि  ३ अर्ब २२ करोड ५० लाख खर्च

लमजुङमा विनाशकारी भूकम्पपछिको निजि आवास पुनर्निर्माणमा ३ अर्ब बढी रकम खर्च भएको छ । विनासकारी भुकम्पले भत्काएका आवास पुनः निमार्णमा हालसम्म ३ अर्ब २२ करोड, ५० लाख रुपैयाँ खर्च भएको...