‘हामीले प्रधानन्यायाधीशको राजीनामा मागेकै छैनौं, उहाँले संविधान र लोकतन्त्र बचाउनुभएको छ’ : रामकृष्ण यादव (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । आफूहरु १२ जना केन्द्रीय सदस्यहरुले निकालेको विज्ञप्तीमा कतैपनि प्रधानन्यायाधीश जबराको राजीनामा मागिएकोबारे एक शब्दपनि नलेखिएको उनले स्पष्ट पारे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो […]

सम्बन्धित सामग्री

धनुषा-२ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी

धनुषा - धनुषा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी हुनुभएकाे छ। यादवको २० हजार ११२ मत आएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उमाशङ्कर अरगरियाले १९ हजार ९५५ मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ । तेस्रो भएका एकीकृत समाजवादी पार्टीका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउनु भएकाे छ। निर्वाचित रामकृष्ण यस क्षेत्रबाट संविधान सभा १ र २ मा गरी दुई पटक सांसदमा जितेर मन्त्रीसहित लेखा समितिका संयोजक भइसक्नुभएकाे छ।

धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव निर्वाचित

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्।नेकपा एमालेका उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।यादवले २० हजार  ११२ मत प्राप्त गरे भने अरगरियाले १९ हजार ९५५ मत पाए। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका रामचन्द्र झाले १३ हजार ६०५ मत हासिल गरे।जनता समाजवादी पार्टी (जसपा) नेपालका गंगाराम यादवले १२ हजार ९०१ मत प्राप्त गरे। यस्तै जनमत पार्टीका जयनारायण साहले ९ हजार ९९२ मत पाए।विजयी

धनुषा- २ मा कांग्रेसका रामकृष्ण यादव निर्वाचित

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव १५७ मतान्तरले निर्वाचित भएका छन् । यादव २० हजार ११२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९५५ मत ल्याए । यस्तै, नेकपा एसका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याए । यस्तै जसपाका आनन्द यादवले १२ हजार ९०२ […]

डेढ सय मतान्तरले कांग्रेसका रामकृष्ण यादव निर्वाचित

धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् ।

धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव विजयी

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् । शुक्रबार बिहान सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् ।

धनुषा २: चुनावी मैदानमा तीन पूर्वमन्त्री, कसले मार्ला बाजी ?

सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामकृष्ण यादव र सत्तारुढ गठबन्धनकै दल नेकपा एसबाट रामचन्द्र झा चुनावी मैदानमा छन् । जसपाबाट गंगाराम यादव र एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरियाले उम्मेदवार छन् ।

देउवा जित्नेको मात्र सभापति होइन, अब ‘तेरो र मेरो’ भन्नु हुने छैनः रामकृष्ण यादव

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले शेरबहादुर देउवा हार्ने र जित्ने सबै पक्षको नेता हुन सक्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “हामीले हिजो पार्टी संस्थागत रुपमा अगाडि बढ्न नसकेकाले परिवर्तनको मुद्दा उठाएका थियौं । तर परिवर्तन पक्षधर […]

कांग्रेस मधेशीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव विजयी, रामकृष्ण यादव पराजित

काठमाडौं, २ पुस । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव विजयी भएका छन् । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् । दुवै धनुषा जिल्लाका हुन् । महेन्द्र सभापति शेरबहादुर देउवाको प्यानलमा उठेका थिए भने रामकृष्ण शेखर कोइराला समूहमा थिए ।

छात्रवृत्ति पाउने विद्यार्थीलाई शिक्षादीपको सम्मान

सम्मानित हुनेमा सुभम झा, प्रियस साह, रामकृष्ण यादव र मन्दीप थापा रहेका छन्। उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, सुशील भगत, सोम निरौलाले सम्मान गरेका थिए।...