रिहाना बिहे नै नगरी ९ महिनापछि फेरि गर्भवती

चर्चित गायिका रिहाना दोस्रोपटक आमा बन्ने भएकी छन्। नौ महिनाअघि मात्र आमा बनेकी उनी फेरि आमा बन्न लागेको खबर हालै बाहिरिएको हो। अमेरिकामा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा स्टेज चढेकी उनको पेट सामान्य भन्दा बढेको अवस्थामा देखिएको एजेन्सीले जनाएको छ। प्रस्तुति दिने क्रममा उनले बारम्बार आफ्नो हात पेटतिर लगिरहेको देखेपछि उनका फ्यानले फेरि […]

सम्बन्धित सामग्री

बीस वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण गुल्मीमा करिब चार सय किशोरी आमा

गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ । उहाँका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरुले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने …

उमेर नपुग्दै आमा बन्दाका चुनौती

दाङको घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गर्नुभयो । घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे । बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो । उमेर नपुग्दै गर्भवती भएकी उहाँलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हुन्छ ? परिवार योजना कसरी बनाउने केही थाहा नहुँदा नहुँदै […]

उमेर नपुग्दै आमा बन्दा चुनौती

घोराही- दाङको घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गरिन् । घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे । बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो । उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हुन्छ ? परिवार योजना कसरी बनाउने केही थाहा नहुँदा […]

गर्भवती र सुत्केरीलाई सघाउँदै घामपानी समूह

काठमाडौँ,१५ माघ । छ सन्तानकी आमा भीममाया विक आजभोलि विगत सम्झेर झस्किनु हुन्छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तान घरमै जन्माउनुभयो । साठी वर्षीया उहाँले २० वर्ष उमेर नपुग्दै विवाह गर्नुभयो । बच्चा जन्माउनुभयो । “त्यतिबेला त्यस्तै थियो । सानैमा बिहे हुन्थ्यो, बालबच्चा पनि चाँडो चाँडो पाउँथ्यौँ । गर्भावस्था र सुत्केरी छँदा केही […]

ब्लड प्रेसर र मधुमेहले गर्भवती जोखिममा

गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेह देखिने समस्या पछिल्लो समय धेरै बढेको महिला रोग विशेषज्ञहरूले बताएका छन् । विशेषज्ञका अनुसार बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको हो । समयमा नै यसको उपचार नभए आमा र बच्चालाई खतरा हुने उनीहरूको चेतावनी छ । कतिपय महिलाले यसको नराम्रो परिणाम भोगिरहेका […]

गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेहको जोखिम

गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेह देखिने समस्या पछिल्लो समय धेरै बढेको छ। महिला रोग विशेषज्ञका अनुसार बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको पाइन्छ। समयमा नै यसको उपचार नभए आमा र बच्चा दुवैलाई जोखिम हुने चिकित्सकहरु बताउँछन्। यसै विषयमा ओम अस्पतालमा कार्यरत वरिष्ठ गाइनोक्लोजिष्ट डा. जागेश्वर गौतमसँग खबरहबका […]

‘ढिलो बिहे गर्दा बच्चा जन्माउन समस्या हुन सक्छ’

गर्भावस्थाको उच्च जोखिम अर्थात् ‘हाईरिस्क प्रेग्नेन्सी’ समस्या बढिरहेको छ। गर्भवतीमा कुनै जोखिम देखियो भने त्यसलाई गर्भावस्थाको जोखिम भनिन्छ। गर्भवती भएको अवस्थामा ४ देखि ६ महिनासम्म मधुमेह, उच्च रक्तचाप भएका र दम भएका गर्भवती हुँदा पहिला पहिला नै मधुमेह भएका वा गर्भावस्थामा नै अरू मेडिकल समस्या आयो भने यस्तो अवस्थाको गर्भवतीलाई गर्भावस्थाको उच्च जोखिम भएको भनेर […]

बिहे हुनुभन्दा ३ दिनअघि जन्मियो बच्चा, भनिन् – गर्भवती भएको थाहै भएन

सामान्यतया बिहे भएपछि महिला गर्भवती हुन्छन् र कम्तिमा ९ महिना भएपछि मात्रै बच्चा जन्मिन्छ । तर बेलायतमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ बिहे हुनुभन्दा ३ दिनअघि नै बच्चा जन्मिएको छ । आमा बन्ने सपना देख्दै ४० वर्षीय लिसा बिहेको तयारी गरिरहेकी थिइन् । बूढी भइसकेकाले बिहेपछि पनि आमा बन्नेमा उनलाई शंका थियो । तर बिहे हुनुभन्दा ३ दिनअघि अचम्म भयो । उनलाई अचानक प्रसव पीडा भयो, तत्काल अस्पताल पुर्‍याउँदा बच्चा जन्मियो । उनले भनिन्, ‘मलाई गर्भावस्थामा देखिने कुनै सामान्य लक्षण पनि देखिएनन् । शरीरको तौल बढ्न...

लमजुङमा २० वर्ष नपुगी गर्भवती हुने संख्या घटेन

कलिलैमा बिहे, बालपनमै आमा सरकारले ‘बिहाबारी २० वर्षपारि’ भन्ने अभियान नै चलाए पनि लमजुङमा यसले सार्थकता पाउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र नभई सहरी क्षेत्रमै पनि २० वर्ष नपुग्दै बच्चा जन्माउनेको...