आइएमई पे र दराजबीच सम्झौता

काठमाडौँ – आइएमई पे र दराजबीच ‘दराजवालेट डे’को निम्ति सम्झौता भएको छ। सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ। प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने बताइएको छ। यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै […]

सम्बन्धित सामग्री

आइएमई पे र दराजबीच सम्झौता

काठमाडौँ। आइएमई पे र दराजबीच ‘दराजवालेट डे’को निम्ति सम्झौता भएको छ। सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ। प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने बताइएको छ।

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका […]

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौतापछि आइएमई पेका सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चैत्र २८ देखि २०७९ बैशाख ७ सम्म आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो

आइएमई पे–दराज वालेट सम्झौता

काठमाडौं (अस) । आइएमई ग्रुपको आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका साझेदार प्रमुख अरुण फुयालले हस्ताक्षर गरे । सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट भौचरका साथै प्रयोगकर्तालाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत ३५० र  ५०० रुपैयाँसम्मको छुट दराजको होम पेजबाट दिइनेछ । कार्यक्रममा आइएमई पेका सहायक महाप्रवन्धक बस्नेतले यसअघि पनि कम्पनी दराजको भुक्तानी पार्टनर रहिसकेकाले सम्झौतापछि पुराना साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्ने बताए । दराजका भुक्तानी तथा साझेदारी प्रमुख फुयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई थप सहज हुने र क्यास ब्याकको फाइदा पनि उठाउन  सकिने जानकारी दिए ।

आइएमई पे र दराजबीच सम्झौता

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरे । सम्झौता अनुसार हरेक आइतबार ‘दराज वालेट डे’ हुनेछ । आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

आइएमई पे र दराजबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । हरेक आइतबार दराज वालेट डे आयोजना हुने र आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने जनाइएको छ ।साथै, प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० रुपैयाँसम्म) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । सम्झौतामा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँ

आइएमई र पे दराजबीच सम्झौता

काठमाडौं, असार ३१ । अब दराज अनलाइनबाट सामान खरिद गर्दा आईएमी पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । सेवाग्राहीकोे सुविधालाई ध्यान दिँदै कम्पनीले आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता गरेको हो । बुधबार सम्पन्न सम्झौता कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट […]