एमसीसीमा मेरो भूमिका 'रेफ्री' को मात्रै हो, दलहरूकाे भूमिका निर्णायक -"सापकोटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताउनुभएको छ ।आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा सभामुख सापकोटाले सबैका कुरा सुनिरहेको र आफ्नो भूमिका 'रेफ्री' को रूपमा मात्र हुने बताउनुभयो । उहाँले एमसीसीमा दलहरूकै भूमिका निर्णायक हुने बताउनुभयो ।राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न दलहरूलाई...