जर्मनी र इंग्ल्यान्ड बराबरी, इटाली फाइनल चरणमा

लन्डन । हंगेरीलाई २-० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे । २७औं मिनेटमा रास्पाडोरीले सुरुआती गोल गरे । ५२ औं मिनेटमा फेडेरिकोले दोस्रो गोल गरे । जितसँगै लिग ए समूह ३ बाट इटालीले ६ […] The post जर्मनी र इंग्ल्यान्ड बराबरी, इटाली फाइनल चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

यूइएफए नेसन्स लिग : जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

यूइएफए नेसन्स लिगमा लिग ए ग्रुप ३ को अर्को खेलमा इंग्ल्यान्ड र जर्मनीसँले बराबरी खेल्दै अंक बाँडेका छन् ।  इङल्यान्डले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो ।५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।  केनको इङल्यान्डका लागि यो ५०औँ गोल थियो ।बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा भने ४ अंकसहित इटाली छ ।

युइएफए नेसन्स लिग – इटाली, इंग्ल्यान्ड र जर्मनी एकै समूहमा

एजेन्सी – युरोकप २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी युइएफए नेसन्स लिगको एकै समूहमा परेको छ । युइएफएको मुख्यालय नियोनमा बिहीबार निकालिएको ‘ड्र’ मा इटाली, इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी लिग ‘ए’ को समूह ‘ए थ्री’ मा परेको हो ।नेसन्स लिगको यो तेस्रो संस्करण हो । पहिलोमा पोर्चुगल तथा दोस्रोमा इटाली च्याम्पियन […]

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, कसको खेल कहिले ?

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा जारी प्रतियोगिताको प्रि–क्वार्टरफाइनलका खेलहरु मंगलबार राति सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । यसपटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  । युरोकप फुटबलको सर्वाधिक विजेता टोली जर्मनी...

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

जर्मनी, इंग्ल्यान्ड र इटाली वियजी, स्पेन बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनी, इंग्ल्यान्ड र इटाली विजयी भएका छन्। जर्मनीले आइसल्यान्डलाई ३-० गोलले पराजित गर्‍यो। समूहमा 'जे' को खेलमा जर्मनीका लागि गोरेज्का, हाभर्ट्ज र गुन्डोआनले गोल गरे।