आज संसदमा एमसिसीमाथि छलफल

एमसिसीबारे संसदमा बिहीबारदेखि छलफल सुरु हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । यद्यपि, त्यसअघि बस्ने कार्यव्यवस्था समितिको...

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेविरुद्धकाे रिटमा आज सर्वाेच्चमा छलफल हुँदै

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आज सर्वाेच्च अदालको संवैधानिक इजलासमा छलफल हुने भएको छ ।

देउवा–दाहालबीच आज पुनः छलफल

काठमाडौं, पुस ९ । नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पुनः छलफल हुने भएको छ । आजपनि प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच छलफलको तयारी रहेको स्रोतले जनाएको छ ।शुक्रबार अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः छलफल हुन लागेको हो । सरकारको नेतृत्व कसले गर्ने […]

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ।

संसदीय छानबिन समिति: आज शर्मासँग छलफल गर्ने

संसदीय विशेष छानबिन समितिको आज बस्ने बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ।...

प्रतिनिधिसभामा आज चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधि सभामा केहीदिनदेखि बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ। हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सँस्कृति पर्यटन तथा न

मन्त्रालयगत बजेटमा आज पनि छलफल

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट माथिको छलफल आज पनि जारी रहने भएको छ । मन्त्रालयगत छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि […]

संसदमा आज पनि बजेटमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभा बैठकमा बिहीबार पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बजेटमाथि छलफल सम्पन्न गरेको राष्ट्रियसभा बैठकमा आज एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार संघीयता कार्या

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएकाे छ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो।

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मङ्गलवार बिहान ११ : ३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ। आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ।आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ। स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि […]

एमालेले आज चुनावी घोषणापत्रका एजेण्डामाथि छलफल गर्ने

काठमाडौँ– नेकपा एमालेको आज स्थानीय चुनावको घोषणापत्रमा समावेश गरिने विषयहरूमाथि छलफल गर्ने भएको छ । काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको घोषणापत्रकेन्द्रित छलफल हुने भएको हो । घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए । निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए […]