काठमाडौं महानगरमा बालेनले कटाए ३१ हजार मत

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३१ हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमालेका) उम्मेदवार केशव स्थापितले भने १६ हजार ५२७ मत […]