ब्राजिली रिचार्लीसन टोटेनहममा अनुबन्धित

एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसन इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएका छन् । टोटेनहमले रिचार्लीसनलाई ६० मिलियन पाउन्डमा अर्काे प्रिमियर लिग क्लब एभर्टनबाट अनुबन्धित गरेको हो । टोटेनहमले २५ वर्षीय फरवार्डलाई ५ वर्षको लागि क्लबमा अनुबन्धित गरेको हो । उनी अब सन् २०२७ सम्म क्लबमा रहनेछ । एभर्टनले विज्ञप्ति जारी गर्दै रिचार्लीसनलाई क्लबसँगको आफ्नो सेवा, […]