‘व्यवासायिक सफलता पाउन डिजिटल रूपान्तरण आवश्यक’

काठमाडौं । ह्वावेको ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्रीका विशेषज्ञ प्याट्रिक लाउले ‘डिजिटल रूपान्तरण’ ले कर्पोरेट संस्था र यसको व्यापार प्रक्रियालाई सुधार गर्ने बताएका छन् । काठमाडौंमा आयोजित ह्वावे डिजिटल नेपाल कन्क्लेभमा आफ्नो प्रस्तुति दिंदै उनले नयाँ प्रविधिहरूको प्रयोग गरेर दीगो रुपमा व्यावसायिक सफलता हासिल गर्न सक्षम बनाउने बताए । धेरैजसो डिजिटल रूपान्तरण परियोजनाहरूले “युजर-सेन्ट्रीसिटि” लाई महत्त्वपूर्ण […]