दुर्गम बुलबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

म्याग्दी : पश्चिम म्याग्दीको दुर्गम गाउँ बुलबाट आइतबार (आज) दिउँसो हेलिकप्टरमार्फत एक सुत्केरी महिला र नवजात शिशुको उद्धार गरी पोखरास्थित गण्डकी अस्पतालमा लगिएको छ।जिल्लाको धवलागिरि गाउँपालिका-५ मराङ बुलकी टीका विकलाई सुत्केरीपछि अचानक समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीले जनाएको छ।सरकारको सुत्केरी उद्धार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय पोखरा तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरी उद्धार गरिएको मराङका सामाजिक का

सम्बन्धित सामग्री

तीन वर्षमा बझाङबाट सुत्केरी हुन नसकेका ३३ जना महिलाको हवाई उद्धार

बझाङ - गएका तीन वर्षमा सुदूरपश्चिमका तीन पहाडी जिल्लाबाट ७५ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ । गर्भावस्थामा समस्यामा परेका, सुत्केरी हुन नसकेका र सुत्केरीपछि पनि जिल्लामा उपचार हुन नसक्ने अवस्थामा पुगेका महिलाहरुको उद्धार गरिएको हो ।  सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, बाजुरा, अछाम, डडेलधुरा, दार्चुला र डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका र सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हाे । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यस उद्धार ...

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी : बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।सुत्केरी व्यथा लागेकी बिन्दुलाई सोमबार बिहान साढे ११ बजे थलाकाडाबाट हेलिकप्टरमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि सोमबार हेलिकप्टरबाट उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

काठमाडौँ,६ भदौ । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख […]

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

काठमाडाैँ- बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका-६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। […]

सेनाको हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी– बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली उद्धार गरिएको हो ।  सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान  थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी […]

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान  थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्दार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई सुर्खेत लगिएको हो । आ

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेकी बिन्दुलाई सोमबार बिहान साढे ११ बजे थलाकाडाबाट हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि सोमबार हेलिकप्टरबाट उद्धार […]

हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

मुगुमा नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ बस्ने देवकी भामलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

सुत्केरी भएपश्चात स्वास्थ्यमा थप समस्या भएपछि बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलालाई हेलिकप्टर माफर्त थप उपचारका लागि उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानीकी २६ बर्षीया सिता सामलालाई सोमबार हेलिकोप्टर मार्फत...

दैलेखबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

नेपाली सेनाको हेलिकोप्टरमार्फत दैलेखबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ