स्पेनसँग उपाधिका लागि कसले खेल्छ ? फ्रान्स कि बेल्जियम ?

यूईएफए नेशन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुँदै छ। यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि बुधबार राती इटालीलाई हराएर स्पेन फाइनल पुगिसकेको छ। बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिने प्रयाशमा हुने छ। यी दुई टोलीबीच भएको अन्तिम भिडन्त नै त्यही खेल थियो। त्यतिबेला […]

सम्बन्धित सामग्री

इंग्ल्याण्डलाई फेरि एक पटक हराउँदै तेस्रो हुने दाउमा बेल्जियम

फिफा विश्वकपको २१औं संस्करणको उपाधिका लागि आइतबार लुज्निकी स्टेडियममा क्रोएसिया र फ्रान्स भिड्दैछन् ।  त्यसअघि शनिबार सेन्ट पिटर्सबर्गमा तेस्रो स्थानका लागि हुने खेलमा बेल्जियम र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । बेल्जियम र इंग्ल्याण्डको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।  एउटै समूहमा रहेर फिफा वि...

उपाधि ‘दाबेदार’ बेल्जियम र पहिलोपटक छानिएको पानामा

यसपटकको विश्वकप फुटबलमा धेरैले जर्मनी, ब्राजिल, अर्जेण्टिना, फ्रान्स, स्पेन, पोर्चुगलजस्ता टोलीलाई उपाधिका दाबेदारका रुपमा दाबी गर्दै गर्दा केहीले भने बेल्जियमले उपाधि जित्ने आंकलन पनि गरिरहेका छन् । बेल्जियमका मिडफिल्डर ड्राइज मार्टिन्स आफ्नो टोली विश्वकपको उपाधि दाबेदार मात्र होइन, बलियो दाबेदार पनि हो भन्ठान्छन् । उनका अनुसार...