सुकुम्बासी समस्या समाधानका लागि प्रक्रिया पालना गर्न काठमाडौं महानगरलाई भूमि आयोगको आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले सुकुम्बासी व्यवस्थापन बिना नै हटाउन खोजेको भन्दै राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले चिन्ता व्यक्त गरेको छ। सुकुम्वासी समस्यालाई व्यवस्थित रुपमा प्रक्रियामा लिएर गए सजिलै समाधान हुने समितिले जनाएको छ। सहज प्रक्रियालाई काठमाडौं महानगरपालिकाले जटिल बनाएको समितिको आरोप छ। आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले संघीय सरकारबाट…

सम्बन्धित सामग्री