चीनमा बाढीमा परेर मृत्यु हुनेको संख्या ३३ पुग्यो

एजेन्सी । चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मध्य चीनमा आएको बाढीका कारण अझै आठ जना हराइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बाढीका कारण पहिरोमा परेर कयौं संरचनाहरु क्षतिग्रस्त भएका छन् । रेलवे सेवा तथा अन्य यातायातका संरचना पनि बाढीका कारण प्रभावित भएका छन् । यस्तै भूमिगत रेलवे सेवा […]

सम्बन्धित सामग्री

बेथानचोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  २० भन्दा बढी घाइते छन् । घाइतेमध्ये...

डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौं : देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो।यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास

नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो।कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने

बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

पाँचथरमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार चार जनाको मृत्यु भएको हो।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं, ४ कात्तिक । बाढीपहिरोले देशभर मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म मृत्यु हुनेको संख्या एक सय एक पुगेको हो । सबैभन्दा बढी प्रदेश १ मा ६० र सुदूरपश्चिममा ३१ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको छ । अहिलेसम्म […]

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९ हजार ९ पुगेको हो। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। आज कोरोना भाइरसको संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, आज १९३ जनाले गुमाए ज्यान

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारको तुलनामा आज बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हिजो कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९ रहेको थियो। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

बेलायतमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ।बेलायत सरकारको स्वास्थ्य विभागको जानकारी अनुसार बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ।