यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपाल सरकारले ६० अर्ब रुपैयाँ बराबरको रकम अनुदान पाउने गरी सन् २०१७ मा गरेको अनुदान सम्झौताको भविष्य दोसाँधमा छ । अमेरिकाले एमसीसी अनुदान नचाहिने हो भने हामी फिर्ता लैजान्छौँ भनी आफ्नो धारणा बारम्बार नेपाल सरकारसमक्ष राखिसकेको छ र उसले दिएको समय सीमा पनि सकिँदै छ । यता स…