महामन्त्रीमा हार व्यहोरेकी अभिनेत्री रेखा थापा भन्छिन्, ‘मलाई आएको मतसँग म एकदमै सन्तुष्ट छु’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनमा महिला महामन्त्रीको पदमा उठेकी अभिनेत्री रेखा थापा पराजित भइन्। १६ सय ४७ भोट ल्याएकी थापा प्रतिस्पर्धी कुन्तीकुमारी शाहीसँग ३ सय ६१ मतले पछाडि परिन्। अन्तिम मत परिणामपछि थापाले आफूलाई हराउने उम्मेदवारको तस्बिरसहित शुभकामना दिएकी छन्। चुनावी प्रचार प्रसारको समयमा ‘राजनीति गर्न चलचित्र खेलेजति सजिलो छैन’ भन्ने प्रतिक्रिया दिएकी शाहीलाई […]

सम्बन्धित सामग्री

कुन्ति शाहीलाई रेखाको चुनौति – वैशाखमा फिल्म बनाउँदैछु, आमाको रोल दिउँला (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् । शाहीले चलचित्रमा अभिनय गर्नुजस्तो सजिलो राजनीति नभएको भन्दै रेखाले महामन्त्रीमा दावी गर्ने बेला नपुगेको बताएपछि रेखा उनीविरुद्ध खनिएकी छन् । मतदान चलिरहेका बेला शनिवार पत्रकारहरुसँग कुरा गर्दै अभिनेत्री समेत रहेकी महामन्त्री उम्मेदवार रेखाले कुन्ति शाहीले एउटा नेताको चाकडी […]

रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिनु स्वागतयोग्य : दीपकराज

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीको उम्मेदवारीप्रति समर्थन जनाएका छन्।शनिबार फेसबुकमा स्ट्याटस लेख्दै राप्रपाको अधिवेशन आफ्ना लागि चासोको विषय नभए पनि रेखा थापाले उम्मेदवारी दिनु स्वागतयाेग्य रहेकाे बताएका हुन्। राप्रपाको महामन्त्री पदका लागि रेखाले दिएको उम्मेदवारीका विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै दीपकले यस्तो स्ट्याटस लेखेका हुन्। गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले लेखेका छन

राप्रपाकोे महामन्त्री बन्न रेखाको दौडधुप(फोेटो फिचरसहित)

नेपाली चलचित्रको पर्दामा थुप्रै पटक समाज र राष्ट्रलाई बदल्नका लागि नायकको अवतारमा देखिएकी अभिनेत्री रेखा थापा यतिबेला नयाँ अभियानमा लागेकी छिन् । रेखाले चलचित्र क्षेत्रको करिअर उत्कर्षमा पुगिरहेको समयमा राजनीतिक यात्रालाई अगाडि बढाउन नखोजेकी होइनन् । तर, विविध कारणले गर्दा उनको राजनीतिक करिअर अगाडि बढ्न सकेन । उनै, रेखा अब भने राष्ट्रिय प्रजातन्त्र पार्टीको माध्यमबाट […]

राजेन्द्र लिङ्देन र रेखा थापा सँगै पुगे मनोनयन दर्ता गराउन, पछिपछि कमल थापा पनि

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिय सुरु भएको छ। राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका छन्। यस्तै, उनकै प्यानलबाट महामन्त्री पदमा अभिनेत्री रेखा थापाले समेत मनोनयन दर्ता गराएकी छिन्। लिङ्देन र रेखाले मनोनयन दर्ता गराएर फर्किएपछि कमल…

भृकुटीमण्डपमा ‘रेखा थापा वि लभ यू’ भन्दै समर्थकले मागे भोट !

काठमाडौं । फिल्म नायिका समेत रहेकी अभिनेत्री रेखा थापाले काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी छिन् । अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षबाट उम्मेदवारी दिएकी रेखाले आफूलाई जिताउन आग्रह गर्दै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेकी छिन् । भृकुटीमण्डपमा रेखालाई भोट मागिरहेको दृश्य देख्न सकिन्छ । उनको पक्षका महाधिवेशन प्रतिनिधिले पनि रेखाको लागि भोट […]