आइपिएल आजदेखि सुरु हुँदै

टि-२० क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आइपिएल आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा गत संस्करणको च्याम्पियन चेन्नईले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ।खेलको दुई दिनअघि मात्रै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी छाड्दै रविन्द्र जडेजाले चेन्नईको कप्तानी समालेका छन्। पछिल्लो पटक धोनीले २०१९ अप्रिल २६ मा टिमको कप्तानी गरेका थिएनन्। त्यसयता पहिलो पटक धोनी मैदानमा उत्रिंदै छन्। २०१९ को सिजनका दुई खेलमा धोनी फिट नभएपछि सुरेश रैनाले कप्तानी ग