नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)को सचिवालय बैठक बसीरहेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी,सत्ता गठबन्धन,आन्तरिक राजनीति तथा सरकारसँग जोडिएका विषय वस्तुमा छलफल हुँदैछ। मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चासँगै एकीकृत समाजवादीभित्र पनि विवाद देखिएको छ। भइरहेका मन्त्री फिर्ता बोलाएर अन्यलाई मन्त्री बनाउने विषयमा केही विवाद […]

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक जारी, समानुपातिक सांसद टुँगो लगाउँदै

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो । यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले सचिवालय बैठक […]

एमालेको सचिवालय बैठक जारी

२६ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो । यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले […]

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक जारी छ ।  बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा रहेको बताइएको छ ।   ...

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा जारी बैठकको मुख्य एजेन्डा बागमती प्रदेश सरकारको नेतृत्व छोड्ने कि नछोड्ने भन्नेमा केन्द्रीत छ। नेपाली कांग्रेस बागमती प्रदेशले सहमति अनुसार मुख्यमन्त्री छोड्न नेकपा एसलाई दबाब बढाएपछि नेकपा एस छलफलमा जुटेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले […]

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा जारी बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा छ।यसअघि भएको सहमति अनुसार बागमतीमा मुख्यमन्त्री पद छाड्नुपर्ने दबाब एकीकृत समाजवादीलाई छ। सहमति पालना नगरे अविश्वास प्रस्तावबाट भए पनि मुख्यमन्त्रीबाट राजेन्द्र पाण्डेलाई हटाउने तयारी सत्ताघटक कांग्रेस र माओवादीले गरिरहेका छन्।तर बागमतीको मुख्यमन्त्री सजिलै त्याग्ने पक्षमा समाजवादी छैन। मुख्यमन्त्री पाण्डेले पद

नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । अहिले सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल हुने छ । नेकपा एसले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल […]

एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं, ३० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा जारी बैठकमा स्थानीय तहको आगामी निर्वाचनबारे छलफल भैरहेको छ । पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा पनि गरिने जनाईएको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै […]

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक जारी छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा जारी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल भैरहेको छ । नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता […]