महोत्तरीबाट निर्वाचित १२ मध्ये ३ जनामात्र नयाँ

११ मंसिर, जनकपुरधाम। महोत्तरीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका १२ जनामध्ये ९ जना पुरानै दोहोरिएका छन् । ४ निर्वाचन क्षेत्र रहेको महोत्तरीबाट प्रतिनिधिसभामा ४ जना र प्रदेशसभामा ८ जना निर्वाचित भएका छन् । जसमध्ये महोत्तरी-१ र ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य र महोत्तरी-४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य मात्र नयाँ हुन् । प्रतिनिधिसभामा निर्वाचित २ […]

सम्बन्धित सामग्री

कोशी किनारमा निर्घात कुटपिट गर्ने ५ युवती मध्ये ३ जना पक्राउ

काठमाडौं । सुनसरीको सप्तकोशी किनारमा ३ जना युवतीलाई निर्घात कुटपिट गर्ने अर्काे समूहका ५ जना मध्ये ३ जना युवती पक्राउ परेका छन् । गत असार २९ गते ५ जना युवतीको समूहले अर्का ३ जना युवतीलाई निर्घात कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले कुट्ने युवतीहरुको खोजी गरेको थियो । ती मध्ये १९ […]

सशस्त्र प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले […]

दुर्घटना भएको विमानमा सवार ७२ मध्ये  ३ जना बालबालिका

पोखरामा दुर्घटना भएको विमानमा सवार ७२ मध्ये  ३ जना बालबालिका रहेको खुलेको छ। तीमध्ये १५ जना विदेशी नागरिक छन्।

कर्णालीमा जसले सय मत कटाउन सकेनन्

१२ प्रतिनिधिसभा र २४ प्रदेशसभा सदस्यको निर्वाचनमा २४ जनाले एक सय मत कटाएनन्। २४ मध्ये ३ जना उम्मेदवारले त १० मत समेत कटाउन सकेनन्।...

विस्फोटबाट घाइते बालिकाको उपचार गराउँदै

काठमाडौँ,१४ कार्तिक । शनिबार बिहान कालिकोटमा भएको बम विस्फोटमा घाइते भएका तिलागुफा नगरपालिका– १० रानाबाडाका मुस्कान थापा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराउँदै । विस्फोटमा परी सोही स्थानका पाँच जना बालकालिका मध्ये ३ जना घाइते र ४ वर्षीय बालिका झरना थापाको घटना स्थलमै र चार वर्षीय सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको थियो । […]

दाङमा झाडापखालाबाट बालिकाको मृत्यु, १७ जना बिरामी

दाङ । दाङको सिमावर्ति क्षेत्रमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन् । बिरामी मध्ये ३ जना सिकिस्त छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षिय सम्झना परियार रहेको स्वास्थ्य चौकी राजपुरका प्रमुख खिमबहादुर रावतले जानकारी दिए । त्यस क्षेत्रमा झाडापखला फैलिएपछि प्रभावित क्षेत्रमा […] The post दाङमा झाडापखालाबाट बालिकाको मृत्यु, १७ जना बिरामी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रदेश-१ को राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन जनप्रतिनिधि उपस्थित भएनन्

१२ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत  प्रदेश-१ को मतदानमा तीन जना अनुपस्थित भएका छन्। प्रदेशमा ९२ जना प्रदेश सांसद र २७२ स्थानीय पालिका प्रमुख उपप्रमुख छन् । ती मध्ये ३ जना अनुपस्थित भएका हुन् । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारीका अनुसार २७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरेका छन् […]

नर्सिङ अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा सातौँ तह नर्सिङ अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । गत वर्ष लिइएको कम्युनिटी नर्सिङ र जनरल नर्सिङको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । जनरल नर्सिङ समूहमा महिलाका लागि एक जनाको माग भएकोमा १४९ जना लिखित परीक्षामा सहभागी भएका थिए । ती मध्ये ३ जना अन्तर्वार्ताका […]

त्रिशुली अस्पतालमा ६४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा कोरोना पोजिटिभ

काठमाडौं : नुवाकोटको त्रिशुली अस्पतालको कोरोना ल्याबमा ६४ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्रिशुली अस्पतालमै लिइएका ४६ स्वाबमध्ये ४५ जना, कालिका गाउँपालिका रसुवाका १४ स्वाब मध्ये १३ जना, निलकण्ठ नगरपालिका धादिङका ३ मध्ये ३ जना र गल्छी गाउँपालिका धादिङका १ मध्ये १ जनामा…