अस्तित्व रक्षाको पर्खाइमा बेनीका मल्लकालीन अवशेष

ऐतिहासिक तथा पौराणिक वस्तु र सम्पदाको संरक्षण मुलुककाे इतिहास र गौरबको विषय मात्र हैन भावी पुस्तालाई देश चिनाउने स्तम्भ पनि हो । तर, नेपालका कतिपय ऐतिहासिक सम्पदा र क्षेत्रहरु संरक्षण हुन नसक्दा मासिने खतरा बढिरहेको छ । यस्तै अवस्थामा पुगेको छ– म्याग्दीको सदरमुकाम बेनीबजार क्षेत्र आसपासका गाउँबस्तीमा रहेका मल्लकालीन अवशेष । तत्कालीन पर्वत राज्यको राजधानीसमेत …