काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी विमानस्थल राखिने भएको छ । उत्तर प्रदेश सरकारले जेवरमा निर्माण भइरहेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी ‘नरेन्द्र मोदी अन्तर्राष्ट्रिय विमानस्थल, नोएडा-जेवर’ राख्ने प्रस्ताव स्वीकृत गरेको छ । लखनउमा बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी प्रस्तावलाई पारित गरेको मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए । मुख्यमन्त्री आदित्यनाथले भारतकै […]
गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ।
RajdhaniDaily.com | काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीनवटा -
काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको क्यानाडा विरुद्धको खेलमा ओमनले सहज जित दर्ता गरेको छ । ओमनविरुद्ध क्यानाडाले ४१ रनको सहज जित निकालेको हो । ओमनले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको क्यानाडाले ४८ ओभरमा सबै विकेट गुमाउँदै केबल २ सय २२ रन बनायो । ओमानको यो जितसँगै नेपालको शीर्ष […]
क्यानेडियन कवयित्री तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएलगत्तै उनलाई बधाई दिने अमेरिकी शिक्षण संस्था प्रिन्स्टन युनिभर्सिटी सामाजिक सञ्जालमा आलोचनाको शिकार बनेको छ।
सन् १९८० को दशकमा कार्सनलाई स्थायी प्राध्यापक पद टेन्युर दिन …