समाजवादी केन्द्र बनाउनेगरि प्रचण्ड र बाबुराम छलफलमा

काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको हो । पछिल्लो समय डा. […]

सम्बन्धित सामग्री

एमालेबाहेकको वामपन्थी मोर्चामा प्रचण्डको ध्यान

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिस्ट सिद्धान्त नत्याग्ने बुझिएको छ । डा. बाबुराम भट्टराईले कम्युनिस्ट सिद्धान्त त्यागेमा मात्र समाजवादी केन्द्र गठन हुनसक्ने भनेपनि प्रचण्ड तयार देखिएनन् । प्रचण्ड र बाबुराम कुनैबेला माओवादीमा थिए । बाबुरामले कम्युनिस्ट सिद्धान्त त्यागेका थिए । तर, प्रचण्ड तयार छैनन् । कम्युनिस्ट सिद्धान्त अंगिकार […]

समाजवादी केन्द्र बनाउन प्रचण्ड, माधव, बाबुराम र बामदेवबीच तीन मोडालिटीमा छलफल

सत्ता गठबन्धनभित्र रहेका वामपन्थी दल र सत्ताबाहिर रहेका वामपन्थी नेताहरू नयाँ समाजवादी केन्द्र बनाउने तयारीमा जुटेका छन्

प्रचण्ड र बाबुरामको मिलनबिन्दु ‘समाजवादी केन्द्र’ हुनसक्ने

काठमाडौं, ५ साउन । कुनैबेला सशस्त्र माओवादी जनयुद्धमा एकसाथ भएर होमिएका थिए प्रचण्ड र डा. बाबुराम भट्टराई । प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिक कुशलता मिल्दा माओवादीले सफलता पनि हासिल गर्यो । शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपटि प्रचण्ड र बाबुराम माओवादीबाट प्रधानमन्त्री पनि बने । शक्ति संघर्षको क्रममा प्रचण्ड र बाबुराम अलग भए । प्रचण्ड कम्युनिस्ट […]