विमान दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले […]

सम्बन्धित सामग्री

विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ- कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकको घडीमा भोलि (सोमबार) राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थ...

विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ- कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकको घडीमा भोलि (सोमबार) राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थ...

विमान दुर्घटनाप्रति देउवा र ओलीद्वारा दु:ख व्यक्त, प्रभावकारी उद्धारको आग्रह

काठमाडौं । पोखरामा भएको विमान दुर्घटना घटनाप्रति नेकपा एमाले र नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति दु:ख जनाउँदै प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । ‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले स्तव्ध […]

विमान दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । उहाँले आइतबार दिउँसाे आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे दु:ख व्यक्त गर्नुभएकाे हाे । विमान दुर्घटनाको बारेमा प्रभावकारी उद्दारका गर्नका लागि उहाँले सरकारसँग आग्रह समेत गर्नुभएकाे छ। विमान दुर्घटना हुँदा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली […]

विमान दुर्घटना : खोज, उद्धार र उपचारमा जुट्न गण्डकीका मुख्यमन्त्रीको अपील

१ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गरेका छन् । ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अत्यन्त प्राथमिकताका साथ लाग्नुपर्ने भएको छ’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘यतिबेला यो संवेदनशील घडीमा […]

विमान दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दु:ख व्यक्त

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाेप्रति गहिरो दु:ख व्यक्त गर्नुभएकाे छ । विमान दुर्घटना भए लगत्तै उहाँले उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिनुभएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे हाे । आइतबारका सबै औपचारिक कार्यक्रम रद्द गरेर प्रधानमन्त्री दाहाल विमान दुर्घटनाकाे अवस्था बुझ्न अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) एयरपोर्टमा पुग्नु […]

विमान दुर्घटनामा परेकाहरुको उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन्। काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको बिहान साढे १० वजे सेती  खोंचमा खसेको हो। जहाजमा चालक दलका सदस्य सहित ७२ जना सवार छन्। प्रचण्डले सुरक्षाकर्मी र सरकारी निकालयलाई प्रभावकारी उद्दारमा लाग्न निर्देशन पनि दिएका छन्। 'प्रभावकारी उद्धारमा…