लघु वित्तविरुद्ध पीडितहरु सडकमा

लघु वित्तीय संस्थाबाट पीडित भएकाहरुले घोराहीमा प्रर्दशन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनाना घोराहीमा प्रर्दशन गरिएको हो ।विभिन्न ५ बुँदे माग राख्दै देश भरबाट लघुवित्तीय संस्थाबाट पीडितहरु आन्दोलित भएका छन् । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग गरेका छन् । त्इसैगरी लघुवित्तीय संस्थाहरुद्वारा लगाएको सामुहिक ऋण मिनाह गर्नुपर्ने र […]