पार्टीको अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । संसदीय दलको सोमबारको बैठकमा अध्यक्ष तथा दलका नेता ओलीले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदहरूलाई सचेत गराएका हुन् ।

सम्बन्धित सामग्री

पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।