गंगालालका विशेषज्ञ चिकित्सकको अवकाशको उमेर हद बढाउने निर्णयको एमालेद्वारा विरोध

२२ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विशेषज्ञ चिकित्सकहरूको उमेर हद बढाउने निर्णयको नेकपा एमालेले विरोध गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त निर्णयको विरोध गरेका हुन् । संचालक समितिले ६० बाट बढाएर उमेर हद ६३ वर्ष बनाएको छ । यसबारे भट्टराईले सरकारले चाह्यो भने […]

सम्बन्धित सामग्री

गंगालालका चिकित्सकको नागरिकताको उमेर ४० वर्ष बनाइदेऊ सरकार : भट्टराई

प्रमुख प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा निकट चिकित्सकलाई सेवामा निरन्तर राख्नका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णयको विरोध गरेका छन् । प्रधानमन्त्री देउवा निकट ६० वर्षीय डा. रवि मल्लको सेवा अवधि बढाउनका लागि शनिबार अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्‍याइएको थियो ।