दशैंको टीका लगाउँदा कता फर्किने ?

१९ असोज, काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]

सम्बन्धित सामग्री

दशैंको टीका लगाउँदा कुन दिशा फर्किने?

टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।...

दुःखको कारण नबनोस् मदिरा र मासु

कैलाली लम्कीका ४५ वर्षीय एक पुरुषले आफ्नो परिवारको दैनिक खर्च अटो रिक्साबाट हुने कमाइले चलाउँदै आएका थिए । गत वर्ष त्यही अटो रिक्सा लिएर उनी श्रीमती र छोरासहित दशैंको टीका थाप्न ससुराली गए । आफन्तहरु सँगै बसेर खानपिन गरे । उनले मदिरा पनि सेवन गरे । साँझ घर फर्किने क्रममा आफैंले अटो रिक्सा चलाए । […]

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।