नेपालमा पहिलो पटक गधा दिवस

काठमाडौं । आज मे ८ अर्थात् विश्व गधा दिवस । ‘गधालाई पनि मानव मजदूर सरह व्यवहार गरौँ, आवाजविहीनहरुप्रति न्याय गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको छ । केही वर्षअघि इजिप्टबाट सुरु भएको यो दिवस नेपालमा भने यस वर्षदेखि मनाउन थालिएको हो । नेपालमा पशु अधिकारवादी संस्था एनिमल नेपालले यसको सुरुवात […]

सम्बन्धित सामग्री

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ ।  नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुवात गरेका छन् ।गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको

आज विश्व गधा दिवस

काठमाडौं : मे ८ अर्थात् विश्व गधा दिवस। भौगोलिक विकटता भएको स्थानमा ढुवानीका लागि महत्त्वपूर्ण मानिएको गधा संरक्षणबारे सचेतना जगाउन यो दिवस मनाइन्छ।नेपालमा यो दिवसमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन्।अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड जनावर हो। भाले गधा र पोथी घोडीको संसर्गबाट खच्चड जन्मिन्छ।घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्त्व दिइन्छ। यो नेपालका पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा

यसरी मनाइँदैछ पहिलोपटक गधा दिवस

काठमाडौं– आज मे ८, अर्थात गधा दिवस नेपालमा पहिलोपटक मनाइँदै छ । गधा दिवस मनाइने घोषणासँगै एनिमल नेपाल नामक संस्थाले यो दिवस मनाउने तयारी गरेको हो । संस्थाले सरोकारवाला निकाय, नागरिक समाजसँगको सहकार्य तथा समन्वयमा यो दिवस मनाउँदैछ । दिवस सप्ताहव्यापी हुनेछ । गधा, घोडा, खच्चरलाई यातायातको साधनका रुपमा प्र...

यसरी मनाइँदैछ पहिलोपटक गधा दिवस

काठमाडौं– आज मे ८, अर्थात गधा दिवस नेपालमा पहिलोपटक मनाइँदै छ । गधा दिवस मनाइने घोषणासँगै एनिमल नेपाल नामक संस्थाले यो दिवस मनाउने तयारी गरेको हो । संस्थाले सरोकारवाला निकाय, नागरिक समाजसँगको सहकार्य तथा समन्वयमा यो दिवस मनाउँदैछ । दिवस सप्ताहव्यापी हुनेछ । गधा, घोडा, खच्चरलाई यातायातको साधनका रुपमा प्र...

नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै

काठमाडौं, बैशाख २५। सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल […]