म्याग्दी– म्याग्दीका उद्योगी–व्यवसायीले बैंकको ब्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले बैंकका प्रमुखहरूलाई त्यस्तो आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार कम र आम्दानी घटेको प्रसंग उल्लेख गर्दै बैंकहरूले […]