‘मुस्लिम आयोग खारेज हुनुपर्छ’ : राष्ट्रिय एकता अभियान

काठमाडौं,७ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि […]

सम्बन्धित सामग्री

सांसदको तलब बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौ, ८ पुष । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिईदै आएको तलब सुविधा तथा विकाश कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र वुझाएको छ। अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई भेट गरी ज्ञापन पत्र बुझाएको हो। ‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै […]

बामदेवले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

नेकपा एमालेबाट अलगिएका बामदेव गौत्तमले नयाँ पार्टी घोषणा गरेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय एकता अभियान’ पार्टी घोषणा गरेका हुन्। पार्टी संयोजकमा गौत्तम, सचिवमा डिबी कार्की रहेका छन्।   ...

‘गो ब्याक चाईना’ भन्दै राष्ट्रिय एकता अभियान आन्दोलनमा उत्रियो (फोटोफिचर)

काठमाडौं, १३ असार । राष्ट्रिय एकता अभियानले चीनको विरुद्धमा प्रदर्शन गरेको छ । चीनले नेपाली भूमि मिचेको भन्दै आज (सोमबार) अभियानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, गो ब्याक चाईना, मिचिएको नेपाली भूमि फिर्ता गर, अघोषित नाकाबन्दी बन्द गर’ जस्ता नारा लगाएका थिए । तस्विर : मुकुन्द […]

कमल थापाले रोके राष्ट्रिय एकता अभियान

काठमाडौं– राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् । ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको […]

कमल थापाको ‘राष्ट्रिय एकता अभियान’ स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले सुरु गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ ।  पृथ्वी जयन्तीको अवसर पारेर थापाले अभियान थाल्ने तय गरेका थिए । तर, कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको उनले ट्विटरमार्फत जानरकारी गराएका छन् । "पौष २७ मा सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान...

काेराेना संक्रमण कमल थापाले रोके राष्ट्रिय एकता अभियान

काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् । ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न […] The post काेराेना संक्रमण कमल थापाले रोके राष्ट्रिय एकता अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.

कमल थापाको ‘राष्ट्रिय एकता अभियान’ स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले शुरू गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ ।  थापाले पृथ्वी जयन्तीको अवसर पारेर अभियान शुरू गर्न लागेका थिए । कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको थापाले जानकारी दिएका छन् ।  ‘पौष २७ मा शुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान  केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान श...

कमल थापाले रोके राष्ट्रिय एकता अभियान

राप्रपा पूर्वअध्यक्ष कमल थापाले राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले २७ पुसबाट गर्न लागिएको अभियान रोकेको जानकारी दिएका हुन् । ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’  केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले सामाजि

वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियान उपत्यका भेला स्थगित

काठमाडौ :  आज हुने भनिएको वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानको उपत्यका भेला स्थगित गरिएको छ। अभियानका सचिव बाबुराम थापाका अनुसार विभाजित जिल्ला कमिटी गठनको काम सक्नुका साथै  नेकपाका समुहका दोस्रो तहका नेताहरूबीच संवादले ल्याउने परिणाम हेरेर छिटै भेला बोलाइनेछ।  यसै बिच सरकार र विप्लव नेतृत्वको नेकपा बिच भएको तीन बुँदे सहमतिको स्वागत गर्दै सहमतिको इमानदार पालनामा अभियानले जोड दिएको पनि सचिव थापाले जानकारी दिए।

बामदेवमको संयोजकत्वमा ६५१ सदस्यीय राष्ट्रिय एकता अभियान घोषणा

१४ माघ, काठमाडौं । नेकपा विभाजन पछि बामदेव गौतमले छुट्टै अभियान घोषणा गरेका छन् । गौतमकै संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा भएको हो । बुधबार ललितपुरमा भेला गर्दै गौतमले ६५१ सदस्यीय अभियान घोषणा गरेका हुन् । अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको १७५ सदस्यीय कार्य सम्पादन समिति रहने […]