संकटालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको तेस्रो खेलमा मछिन्द्र क्लब संकटा क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाविरुद्ध मछिन्द्रले ३-१ को जित निकालेको हो। खेलको ४४ औँ मिनेटमा देवेन्द्र तामाङको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। रञ्जित धिमालले प्रहार गरेको कर्नर किकलाई तामाङले

सम्बन्धित सामग्री