संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा उनले जलवायु परिवर्तनबारे सबै देशका सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।
'विश्वमा जलवायु परिवर्तनका कारण अहिले विभिन्न देशमा ठूलो समस्या उत्पन्न भइरहेको छ। त्यसकारण अब सबै देशहरुले र विशेषगरि जि२० का सदस्य राष्ट्रहरुले यस विषयमा…